SHARE
टेक्नोलोजी खबर · सोमबार २६ असो २०८३ १२:४८ AM · 1 मिनेट पढाइ

मेटाले प्रतिद्वन्द्वी टिकटकका विज्ञापन आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगायो

मेटाले प्रतिद्वन्द्वी प्लेटफर्म टिकटकका विज्ञापनमा प्रतिबन्ध लगाएको पुष्टि गरेको छ। ब्लुमबर्गका अनुसार मेटाले “प्रतिस्पर्धी कम्पनीका प्रचार सेवाहरू अस्वीकार गर्नु सामान्य व्यावसायिक अभ्यास भएको” बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर