SHARE
काठमाण्डुपाटी · आइबार​ २५ असो २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीमा बाढी : निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्प बग्यो, कहाँ कति क्षति?

काठमाण्डु – बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ । ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी