बुढीगण्डकी बाढी अपडेट : दुई झोलुङ्गे र एक फलामे पुल बगायो, घरहरूमा क्षति
गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घरहरूमा समेत क्षति पुर्याएको छ भने केही बस्ती जोखिममा परेका छन्। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
