एमाले केन्द्रीय कमिटीका दश मनोनीत, को को परे ?
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले सो मनोनयन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
