SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

कोशीको सरकारी कामकाजको भाषा विधेयकमा किरात भाषा छुटेपछि प्रदेशसभा अगाडि प्रदर्शन

विराटनगर । कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा किरात भाषालाई समेट्नुपर्ने माग गर्दै किरात राई यायोक्खाले प्रदेशसभा भवनअगाडि विरोध प्रदर्शन गरेको छ ।