एक वर्षदेखि बेपत्ता छोरीको खोजीमा भौँतारिँदै आमा, प्रहरी अनुसन्धानप्रति परिवारको असन्तुष्टि
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ भातिगञ्जकी २४ वर्षीया चाँदनी राय बेपत्ता भएको एक वर्ष बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
