SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

९ हजार बढीको प्रतिस्पर्धाबाट छानिँदै कोशीका ६५६ खेलाडी, राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई दुई लाख

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको पदक संख्या बढाउने लक्ष्यसहित प्रदेशभर खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ ।