गण्डकी र लुम्बिनीमा ‘सूचना महामार्ग’ निर्माणका लागि प्राधिकरण र टेलिकमबीच सम्झौता
काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच समझदारी भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
