SHARE
लोक पथ · शनिबार २४ असो २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

अब राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा लिन पाइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने आदेश दिएको छ । अब राष्ट्रिय परिचयपत्र नभएका नागरिकले नागरिकता प्रमाणपत्रलगायत अन्य आधिकारिक कागजातका आधारमा बैंकिङ सेवा लिन पाउने भएका छन् ।