SHARE
लोक पथ · शनिबार २४ असो २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ बजेसम्मको विवरण हो ।