SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ असो २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता, २ हजार किमिभन्दा बढी अप्टिकल फाइबर बिछ्याइने

गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर