SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ असो २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

अमेजनले खुद्रा व्यवसायका सहित थप कर्मचारी कटौती गर्‍यो

अमेजनले बुधबार आफूले थोरै संख्यामा कर्मचारी कटौती गरेको पुष्टि गरेको छ। कम्पनीका अनुसार मुख्यतः यसको स्टोर्स युनिटमा कर्मचारी कटौती गरिएको हो। यही युनिटले अमेजनको मुख्य ई–कमर्स वेबसाइट सञ्चालन गर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर