SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

कालीमाटीमा हाइब्रीड काक्रोलाई प्रतिकेजी २० रुपैयाँ पर्दा पार्सलेलाई २६ सय पर्ने, कुन तरकारी र फलफूलको भाउ कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज बजारमा हाइब्रीड काक्रो सबैभन्दा सस्तो रहेको छ ।