हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग
काठमाडौँ / अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरूले धारणा राखेका छन् ।
