SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

रसुवागढी आयोजना ठप्प, १७ अर्ब ७० करोड ऋण व्यवस्थापनमा चुनौती

काठमाडौँ /  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन ठप्प भएको छ ।