SHARE
काठमाण्डुपाटी · बिहीबार २२ असो २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

साउदी अरबले नेपाललाई दियाे मानवीय सहायता सामग्री

काठमाण्डु– साउदी अरबले नेपाललाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । साउदीका राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी