SHARE
अर्थ-डबली · शुक्रबार​ २ साउन २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।