उपत्यकावासी भन्छन् - ८१.२ प्रतिशत वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक
काठमाडौँ / काठमाडौँ उपत्यकाका ८१.२ प्रतिशत बासिन्दाले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रूपमा मूल्याङ्कन गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
