SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

नक्सा पास गर्न लाख घुस मागेका मलंगवाका इन्जिनियर र सुपरभाइजर अख्तियारकाे फन्दामा

काठमाडौँ / सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।