SHARE
Samata Press · बुधबार २१ असो २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ ।