SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

रोकिए पाँच सय बढी कन्टेनर : बाढी, पहिरो र हिमपातले लेतेदेखि कोरलासम्म सडक अवरुद्ध

मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ ।