सबै पोर्टलहरू
मेट्रो न्युज काठमाडौं

मेट्रो न्युज काठमाडौं

मेट्रो न्युज काठमाडौं

Kathmandu
465
समाचार
10 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सहरका बस्तु, सेवा पूर्वाधार तथा अवस्थाको सुक्ष्म सर्भेक्षण गर्न 'काठमाडौँमा लाइडार प्रविधि' विषयक अन्तरक्रिया  सोमबार १५ मंिर २०८२ १२:०२ AM

सहरका बस्तु, सेवा पूर्वाधार तथा अवस्थाको सुक्ष्म सर्भेक्षण गर्न 'काठमाडौँमा लाइडार प्रविधि' विषयक अन्तरक्रिया 

काठमाडौँ । सहरको भौगोलिक अवस्थिति, पूर्वाधार निर्माण, विकास क्रियाकलाप, प्राचीन संरचनालगायतका बस्तु,...

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित आइबार​ ७ मंिर २०८२ १२:०१ AM

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

काठमाडौँ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गर...

‘नासः द्यः छेँ’ मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना  आइबार​ ७ मंिर २०८२ १२:०१ AM

‘नासः द्यः छेँ’ मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना 

काठमाडौँ । काठमाडौँको ग्वलः दे (ग्वल देश) को नवाली टोलमा पुनःनिर्माण भइरहेको लिच्छविकालीन ‘नासः द्यः...

'सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ '- उपप्रमुख डंगोल आइबार​ ७ मंिर २०८२ १२:०१ AM

'सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ '- उपप्रमुख डंगोल

काठमाडौँ । महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरुले अब खाली बस्नु नपर्ने बत...

थापाथली-टेकु दोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल आइबार​ ७ मंिर २०८२ १२:०१ AM

थापाथली-टेकु दोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्न...

धुलोरहित सडक कार्यक्रमअन्तर्गत महानगरपालिकाको पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडकमा काम हुँदै  बुधबार २६ कात्िक २०८२ १२:०२ AM

धुलोरहित सडक कार्यक्रमअन्तर्गत महानगरपालिकाको पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडकमा काम हुँदै 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको म...

सेवाको ज्ञान, सिप र अनुभव, निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित  बुधबार २६ कात्िक २०८२ १२:०२ AM

सेवाको ज्ञान, सिप र अनुभव, निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरुले सेवा निवृत्त जीवनमा सेवा...

महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध  बुधबार २६ कात्िक २०८२ १२:०२ AM

महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य ब...

काठमाडौँमा अन्तरवडा फुटसल प्रतियोगिता सुरु : पहिलो दिन वडा २३ र २४ को जित आइबार​ २३ कात्िक २०८२ १२:०२ AM

काठमाडौँमा अन्तरवडा फुटसल प्रतियोगिता सुरु : पहिलो दिन वडा २३ र २४ को जित

काठमाडौँ । आजदेखि तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता सुरु भएको छ । काठमा...

सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता  आइबार​ २३ कात्िक २०८२ १२:०२ AM

सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक...

तीव्र गतिको इन्टरनेटका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता  आइबार​ २३ कात्िक २०८२ १२:०२ AM

तीव्र गतिको इन्टरनेटका लागि काठमाडौँ महानगरपालिकाबाट नेपाल टेलिकमसँग सम्झौता 

काठमाडौँ । स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरुमा तीब्र गतिको ब्रोडव्याण्...

जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन : ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीनता फर्किँदै  आइबार​ २३ कात्िक २०८२ १२:०२ AM

जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन : ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीनता फर्किँदै 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज व्रह्माको मन्दिर समुद्घाटन गर्...