SHARE
मेट्रो न्युज काठमाडौं · आइबार​ ७ मंिर २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

काठमाडौँ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं