सबै पोर्टलहरू
अर्थ-डबली

अर्थ-डबली

अर्थ-डबली

Kathmandu
2116
समाचार
1 month ago
अन्तिम अद्यावधिक

ताजा समाचार

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग मङगलबार २ असार २०८३ ०७:५८ AM

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको...

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि मङगलबार २ असार २०८३ ०८:०६ AM

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्राल...

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो : सांसद महर मङगलबार २ असार २०८३ ०८:०४ AM

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो : सांसद महर

काठमाडौं / नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि...

नेपालगञ्ज भन्सार : नाकामा कडाइ गर्दा राजस्व सङ्कलन बढ्यो मङगलबार २ असार २०८३ ०६:२२ AM

नेपालगञ्ज भन्सार : नाकामा कडाइ गर्दा राजस्व सङ्कलन बढ्यो

भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्...

छानविन समितिले फेला पारेन कैफियत, नियन्त्रित ७७५ ‘बिवाइडी’ कम्पनीकाे इभि गाडि छुटे मङगलबार २ असार २०८३ ०६:१८ AM

छानविन समितिले फेला पारेन कैफियत, नियन्त्रित ७७५ ‘बिवाइडी’ कम्पनीकाे इभि गाडि छुटे

मुस्ताङ / मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युत...

साढे चार लाख रुपैयाँ पीडितलाई बुझाएपछि हिरासतबाट रिहा भए सन्तोष साह मङगलबार २ असार २०८३ ०६:३८ AM

साढे चार लाख रुपैयाँ पीडितलाई बुझाएपछि हिरासतबाट रिहा भए सन्तोष साह

काठमाडौँ / साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि चर्चित सेफ सन्तोष साह रिहा भएका छन्। ठगी मुद्दामा पक...

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो मङगलबार २ असार २०८३ ०६:३४ AM

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौँ / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल...

नेपालमा मनसुन प्रवेश अनिश्चित, के भन्छन् मौसमविद् ? मङगलबार २ असार २०८३ ०५:५२ AM

नेपालमा मनसुन प्रवेश अनिश्चित, के भन्छन् मौसमविद् ?

काठमाडौँ / नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँद...

‘होल इन्फ्रास्ट्रक्चर’को ‘इन्टिग्रेटेड प्लानिङ’ आवश्यक मङगलबार २ असार २०८३ ०५:३९ AM

‘होल इन्फ्रास्ट्रक्चर’को ‘इन्टिग्रेटेड प्लानिङ’ आवश्यक

नेपालले एसियाकै सबैभन्दा ठूलो एयरपोर्ट बनाउँछु भन्यो भने कति सम्म हाँस्यास्पद हुन्छ होला ? त्यो लेबल...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता मङगलबार २ असार २०८३ ०६:१० AM

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

काठमाडौं / चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीन...

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प मङगलबार २ असार २०८३ ०६:०२ AM

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भन...

प्रतिपक्षीको विरोधकाबिच सुदुरपश्चिमले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, चालु र पुँजीगत खर्च छुट्याइएन मङगलबार २ असार २०८३ ०५:५७ AM

प्रतिपक्षीको विरोधकाबिच सुदुरपश्चिमले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, चालु र पुँजीगत खर्च छुट्याइएन

सुदुरपश्चिम / सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका ल...