SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

काठमाण्डु – ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी