पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु
कास्की – पोखरामा बुधबारदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गरे ।