SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

काठमाण्डु – नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति (महिला) तर्फको पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी