SHARE
काठमाण्डुपाटी · मङगलबार २० असो २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

कांग्रेसको समावेशी उपसभापतिमा रञ्जित कर्णको उम्मेदवारी

काठमाण्डु – नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कर्णले मंगलबार काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी