SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

कांग्रेसको युवा खुला केन्द्रीय सदस्य पदमा गोरखाका गुरुङको उम्मेदवारी

काठमाण्डु – गोरखाको दुर्गम धार्चे गाउँपालिका–४ लाप्राकका पुष्कर गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा युवा खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको संगठन निर्माण र सामाजिक क्षेत्रमा सक्रिय गुरुङले यसअघि क्षेत्रीय सहसचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी गोरखा जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी