SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा

काठमाण्डु – रसुवाको भोटेकोशीमा गएको बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी