SHARE
काठमाण्डुपाटी · सोमबार १९ असो २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

राजधानीमा अचानक वर्षा, ३ दिनसम्म वर्षाको सम्भावना

काठमाण्डु – मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भएपछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ । आगामी ३ दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी