SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

प्रकाशशरणको चेतावनी : ‘लोकप्रियतावादको पछि लाग्दा कांग्रेसको अस्तित्वमै प्रश्न उठ्छ’

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले सभापति गगनकुमार थापा नेतृत्वसँग चर्को असन्तुष्टि पोखेका छन् । उनले कांग्रेस संसद् र संसद्बाहिर दुवैतिर प्रतिपक्षी भूमिका निर्वाह गर्न असफल भएको पनि बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी