SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

वालेन्द्रको सुशासन अभियानलाई चुनौती दिँदै तान्जानिया उड्दैछन् सभामुख र संसद्‍का महासचिव

काठमाण्डु–विदेश भ्रमणको खर्च कटौती गर्न टोलीको आकार सानो बनाउने सरकारी नीतिको खिल्ली उडाउँदै सभामुख डोलप्रसाद अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय तान्जानिया भ्रमणमा जाने तयारीमा छन् । भ्रमणका नाममा हुने सरकारी खर्चमा मितव्ययी अपनाउन वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एक टोलीमा पाँच जनाभन्दा बढी जान नमिल्ने नीति लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी