SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो

काठमाण्डु – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी