SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

डडेल्धुरा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेले लिए शपथ

काठमाडौं। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । पाण्डेलाई अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने जिम्मेवारी रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार