SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको रेटिङमा स्तरोन्नति

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले कामना सेवा विकास बैंक लिमिटेडको जारीकर्ता रेटिङमा स्तरोन्नति गरेको छ । रेटिङ एजेन्सीले यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस’ रेटिङलाई बढाएर नयाँ ‘केयर–एनपी बीबीबी माइनस’ प्रदान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार