SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

हिम्लुङ हिमपहिरोमा मृत्यु हुने आरोहीको संख्या १५ पुग्यो, एक अझै बेपत्ता

काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ। बिहीबार थप आठ जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो । हिमपहिरोमा हराएका आरोहीको खोज तथा उद्धारमा खटिएको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ जनाको शव फेला पारेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार