SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति, कुन देशका कति ?

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार