SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

स्वदेशी मलको बजार सुनिश्चित गर्न कानुनी र नीतिगत बाटो खोज्दै सरकार, बन्यो अध्ययन कार्यदल गठन

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार