SHARE
कर्पोरेट समाचार · बिहीबार १५ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

एनसेलले ल्यायो आइफोन १८ खरिदमा विशेष बन्डल अफर

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा एनसेलले आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिदकर्ताका लागि यो योजना ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार