बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्याउँदै
काठमाडौं । इनोहभ सर्भिसेस प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव र नेपालीहरूको महान् चाड बडादशैंको पावन अवसरमा आफ्ना सम्पूर्ण ‘याङ्गो इनोहभ राइडर’हरूका लागि विशेष अफरस्वरूप शून्य प्रतिशत पार्टनर शुल्कको घोषणा गरेको छ।