SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि लक्ष्मी सनराइज क्यापिटलले गर्यो २१ लाख ५७ हजार रुपैयाँ सहयोग

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि साढे २१ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार