SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

युनिग्लोब एसएस कलेजमा बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिता सम्पन्न

काठमाडौं । विद्यार्थीमा अनुसन्धान, खोज तथा आलोचनात्मक सोचको विकास गर्ने उद्देश्यले युनिग्लोब एसएस कलेजको विज्ञान क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनोट तथा मूल्याङ्कन चरण सम्पन्न भएको छ। कलेजले असोज ११, २०८३ मा प्रतियोगिताको अन्तिम छनोट तथा मूल्याङ्कन सम्पन्न गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार