SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचनाको पुनर्निर्माणमा करिब तीन खर्ब ९० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण नेपालमा पछिल्लो समय मौसमी तथा जलवायुजन्य विपद्का घटना बढ्दै गएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार