भोटेकोशी बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाख रुपैयाँ बढीको आर्थिक क्षति
काठमाडौं । भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा पौने नौ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार