SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

तातोपानी नाका तत्काल सञ्चालन गर्न चिनियाँ पक्षसँग महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार