SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

सिंहदरबारमा पुँजी बजार सुधारको गरमागरम बहस, नेप्सेमा भने पहिरो

काठमाडौं । सिंहदरबारमा पुँजी बजार सुधारका विषयमा गरमागरम बहस भइरहेका बेला यता शेयर बजारमा भने गिरावट आएको छ। पुँजी बजार सुधारका उपायदेखि नयाँ धितोपत्र ऐनको परिकल्पनासम्मका विषयमा छलफल भइरहँदा नेप्से परिसूचक पुनः २६ सय विन्दुबाट तल झरेर २५ सयको विन्दुमा आइपुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार