SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

कालो धन ‘खरानी’ बनाउन ५०० र १००० दरका नोटबन्दी गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउने विषयले प्रवेश पाएको छ। सांसदहरूले भ्रष्टाचार तथा अवैध रूपमा जम्मा गरिएको भनिएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दीको उपाय अपनाउन सरकारसँग माग गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार