SHARE
कर्पोरेट समाचार · बुधबार १४ असो २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

दुई दिनमा ८८ सय घटेको सुन आज २ हजार ८ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार