SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०३:२६ PM · 1 मिनेट पढाइ

सर्वोच्चको आदेश विपरीत शंकर अग्रवाललाई विशेष अदालतले पठायो थुनामा

काठमाडाैं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार